मुगुमा धार्मिक मेला गुरादेब सुरु

मुगुमा गुरादेब, बिजयगुरादेब लगायतका धार्मिक मेलाहरू बिहीबारदेखि सुरु भएका छन् । ऐतिहासिक धार्मिक महत्त्व राख्ने मेलाहरू कोरोनाका कारण अघिल्ला दुई वर्ष हुन सकेका थिएनन् । यस पटक मेला सुरु भएपछि जिल्लाका गाउँ बस्तीमा चहलपहल सुरु भएको छ । जिल्लाको छायानाथ रारा नगरपालिका , सोरूँ गाउँपालिका र खत्याड गाउँपालिकामा भदौ २७ गते नवमीका दिनबाट भदौ पूर्णिमासम्म […]