सम्पादकीय : कैलाश मानसरोवरबाट लाभ किन नलिने ?
पृथ्वीको स्वर्गको रुपमा परिचित छ, कैलाश मानसरोवर । यसलाई भगवान शिवको बासस्थानको रुपमा विश्वास गरिन्छ । चीनको तिब्बतमा अवस्थित कैलाश मानसरोवर समुद्र सतहबाट ६ हजार ६ सय ३८ मिटरको उचाइमा अवस्थित छ । संसारभरका हजारौं भक्तजनहरु कैलाश मानसरोवरको दर्शनका लागि जाने गरेका छन् । हिन्दु, बौद्ध, जैन लगायत विभिन्न समुदायका धर्मालम्बीहरुको आस्थाको धरोहरको रुपमा रहेको […]




