हत्या आरोपमा पक्राउ परेका ११ जना सार्वजनिक
युवक हत्यामा संलग्न भएको आरोपमा परेका ११ जना सार्वजनिक भएका छन् । जिल्लाको कुमाख गाउँपालिका–६ का २१ वर्षीय बिकास वलीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जनालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सल्यानले बिहिबार खलंगामा सार्वजनिक गरेको हो । कुमाख गाउँपालिका–५ कौछेका मानसिंह कुमाई लगायत ११ जनालाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका […]



