सुर्खेत उद्योग वाणिज्य संघद्धारा २ वटा पुरस्कार स्थापना

सुर्खेत उद्योग वाणिज्य संघले पत्रकार र श्रष्टा/साहित्यकारहरुको सम्मानका लागि २ वटा पुरस्कार स्थापना गरेको छ । संघले संस्थापक अध्यक्ष स्व. नन्द ब कार्किको नाममा पत्रकारीता र प्रथम अध्यक्ष स्व. मणिराम गौलीको नाममा श्रष्टा साहित्यकार सम्मान पुरस्कार स्थापना गरेको हो । सुर्खेत तथा कर्णाली प्रदशको आर्थिक उन्नती र समृद्धिका लागी अनवरत रुपमा कलम चलाउने पत्रकार र […]

कालीकोट उद्योग वाणिज्य संघको अध्यक्षमा शाही विजयी

एक महिनाअघि उद्घाटन गरेर स्थगित भएको कालीकोट उद्योग वाणिज्य संघको चुनावबाट एकीकृत समाजवादीका रतनवहादुर शाही अध्यक्षमा निर्वाचित भएका छन् । बुधबार सम्पन्न चुनावबाट शाही दोस्रो पटक अध्यक्ष निर्वाचित भएका हुन् । एकीकृत समाजवादीका शाही कांग्रेस, मजदुर किसान पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको गठबन्धनबाट चुनावी प्रतिष्पर्धामा थिए । उनले एमाले, माओवादी केन्द्र र राप्रपाको गठबन्धनबाट उम्मेदवार […]

उद्योग वाणिज्य महासंघको सातौं प्रदेश सभा सम्पन्न

कर्णाली प्रदेशको सातौं प्रदेश सभा सम्पन्न गरिएको छ । बिहिवार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो । मन्त्री पोखरेलले निजी क्षेत्र कमजोर भए देश नै कमजोर हुने बताए । उनले व्यवसायी धरासायी भए सरकारसँगै अन्य विषयहरु समेत कमजोर हुने बताए । ‘कोरोना महामारी र पछिल्लो समयको आर्थिक मन्दीले गर्दा […]

उद्योग वाणिज्य संघका महासचिवलाई धम्की दिनेमाथि कारबाहीको माग

उद्योग वाणिज्य संघ सुर्खेतका महासचिव भद्र भण्डारीलाई धम्की दिएको भन्दै संघले कारबाहीको माग गरेको छ । शुक्रवार संघका कार्यबहाक अध्यक्ष गणेशकुमार बस्नेतले विज्ञप्ति जारी गर्दै माघ ३ र ४ गते राति ‘तेस्रो कर्णाली एक्स्पो २०८०’ लाई लिएर अपरिचित व्यक्तिले महासचिव भण्डारीलाई ज्यान मार्ने धम्की आएको उल्लेख गरेका छन् । त्यसबाट भण्डारीको ज्यानको असुरक्षा बढ्नुका साथै […]