रतन सुनारको सफल उद्योगी बन्ने सपना

वैशाख २०–२३ गतेसम्म वीरेन्द्रनगरमा औद्योगिक प्रदर्शनी तथा प्रतियोगिता भयो । जस प्रतियोगितामा धेरै उद्यमीले आफुले बनाएका सामान प्रदर्शनीमा ल्याएका थिए । उक्त कार्यक्रमको आयोजना उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले गरेको थियो । उक्त कार्यक्रम खार्पुनाथ गाउँपालिका–३, हुम्लाका रतन सुनारसँग भेट भयो । उनले हेण्डी क्राफ उद्योग सञ्चालन गर्दै आएका छन् । उनले बनाएको सामाग्रीको […]

जुम्लामा नवौ उद्योग दिवशमा २२ जना उद्यमी पुरस्कृत

स्वदेशी उत्पादन अभियान, उद्यमीको सम्मान भन्ने मुला नाराका साथ जिल्लामा उद्योग दिवस मनाईएको हो ।