मुगुमा भाईरल ईन्फल्नजा फैलिएको पुष्टि

मुगुको उत्तरी क्षेत्रमा पर्ने सोरु गाँउपालीका—६ पुरुमुरु गाँउमा तिन जनाको ज्यान जानेगरी फैलिएको भाईरल ईन्फल्नजा पुष्टि भएको छ । सोरु गाँउपालिका—६ का पुरुमुरु र जिमा गाँउमा डेढसाता अघिबाट फैलिएको मौसमीरुगा खोकीबाट तिन जनाको मृत्यु भएको थियो । एक सय ५० जना थला परेको थिए । थला परेका मध्ये एक सय ३५ जनामा उक्त स्थानमा पुगेको […]