रारा आउने पर्यटकको भिडले चन्दननाथ अर्गानिक मार्केटमा व्यवसाय बढ्यो

ग्रामीण क्षेत्रबाट संकलित अर्गानिक वस्तु बेच्न भ्याइनभ्याइ छ । स्थानीय उत्पादनको संरक्षण, प्रवद्र्धन र बजारीकरणको लागि अर्गानिक मिनी मार्केट खुलेको थियो । यहाँको चन्दननाथ बहुद्देश्यीय सहकारी संस्था लिमिटेड, जुम्लाले मिनी मार्केट खोलेर यहाँ उत्पादित वस्तुको बजारीकरण गर्न थालेको छ ।

प्रविधि र प्रयोगशाला नहुँदा घोषणामा चुनौती

सुर्खेत : प्रदेश सरकार गठन भएपछि कर्णालीमा एउटा नारा तय भयो, ‘कर्णालीलाई अर्गानिक प्रदेश बनाउने ।’ अर्थात स्थानीय उत्पादनमा विषादीको प्रयोग रोक्ने । प्रदेश बाहिरबाट भित्रिने विषादीयुक्त तरकारी र फलफुललाई पनि भित्रिन नदिने सरकारले प्रतिबद्धता नै जनायो । अर्गानिक प्रदेश घोषणाका लागि भन्दै सरकारले बजेट पनि विनियोजन ग¥यो । सरकारले तय गरेको नाराबमोजिम नै प्रदेशको […]