एमाले कर्णाली प्रदेश अधिवेशनको मतगणना स्थलमा तोडफोड

सुर्खेत ।

नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको मतगणना स्थलमा तोडफोड भएको छ । तोडफोड हुँदा सिटिहलको सिसाहरू फुटेका छन् ।

विधार्थीहरूको युवा नेताहरूको समुहले निर्वाचन समिति लाचार भएको भन्दै तोडफोड गरेका हुन् । तोडफोड भएपछि केही समय मतगणना स्थलमा तनाव सिर्जना भएको थियो ।

केही समय गणना प्रभावित भएको थियो ।
अहिले भने मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

एमाले कर्णाली प्रदेश अधिवेशनको मतगणना स्थलमा तोडफोड

YUGAAWHAN NATIONAL DAILY (2080-06-15)

एमाले कर्णाली प्रदेश अधिवेशनको मतगणना स्थलमा तोडफोड

बहुवर्षीय सडक आयोजनामा बर्षेनि बजेट अभाव