भेरीगंगाका खाना खर्च मुद्दाको फरार प्रतिवादी पक्राउ

सुर्खेत ।
भेरीगंगा नगरपालिका–११ रामघाट स्थित ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलिले एक जनालाई पक्राउ गरेको छ ।

सुर्खेत जिल्ला अदालको लागत नम्बर ३७४७ को कैद सजाय १ बर्ष तोकिएको छ । खाना खर्च मुद्दाको फरार प्रतिवादि भेरीगंगा नगरपालिका–११ मा बस्ने २९ वर्षिय हरि नाराण सिंह ठकुरीलाई प्रहरीको टोलिले पक्राउ गरेको हो ।

उनलाई नियन्त्रणमा लिइ ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको छ ।

भेरीगंगाका खाना खर्च मुद्दाको फरार प्रतिवादी पक्राउ

बालिका बलात्कार आरोपमा युवा पक्राउ

भेरीगंगाका खाना खर्च मुद्दाको फरार प्रतिवादी पक्राउ

माईक्रोको भाडा बढ्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *