अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न

सुर्खेत, १८ साउन ।

कर्णाली प्रदेश स्तरिय अपराध अनुसन्धान समीक्षा गोष्ठी बुधबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । प्रहरी प्रधान कार्यालय अपराध महाशाखाको समन्वय तथा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आयोजनामा गोष्ठी सम्पन्न भएको हो । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिम बहादुर शाहिले गोष्ठिको उद्घाटन गरेका थिए ।

गोष्ठीको उद्घाटन सत्रमा प्रहरी वरिष्ठ उपरिक्षक माधव प्रसाद श्रेष्ठ, प्रहरी नायव महानिरिक्षक भिम प्रसाद ढकाल, सह न्यायधिबक्ता ज्ञान प्रसाद भुसाल, प्रदेश मुख्य न्याधिवक्ता ध्रुव कुमार श्रेष्ठ, प्रहरी नायव महानिरिक्षक पोषराज पोखरेल लगायतले आआफनो धारणा राखेका थिए ।

कर्णालीमा भएका अपराधका प्रकृति, अवस्था, अनुसन्धान प्रकृया, प्रभावकारितामा प्रहरी युनिटहरूको भुमिकाको बारेमा समीक्षा गर्दै आगामि रणनिति निर्माण गर्न गोष्ठिको आयोजना गरिएको थियो ।को अबस्थामा फेला

अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न

कृषि विकास कार्यालय जाजरकोटका सुब्बा देखि हाकिम

अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न

नयाँ मतदान स्थल कायम गर्न माग

Leave a comment

Your email address will not be published. Required fields are marked *