एमाले बैठकअघि दोस्रो तहका नेताहरु छलफलमा

काठमाडौं । नेकपाको एमालेको केन्द्रीय कमिटीको बैठक बस्नुअघि दोस्रो तहका नेताहरु छलफलमा जुटेका छन्। दुवै पक्षका नेताहरुबीच बैठकअघि ललितपुरको एक होटलमा छलफलमा जुटेका हन्।

छलफलमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेललगायत नेताहरु छन्। माधवकुमार नेपाल समूहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्यलगायत सहभागी छन्।

शुक्रबार नेता नेपाल समूहले बहिष्कार गरेको बैठकमा ओलीले पर्सि सोमबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो।

एमालेको केन्द्रीय कमिटीको बैठक आज दिउँसो ३ बजे बस्दैछ।

एमाले बैठकअघि दोस्रो तहका नेताहरु छलफलमा

माधव नेपाल फकाउन कोटेश्वर पुगे घनश्याम भुसाल

एमाले बैठकअघि दोस्रो तहका नेताहरु छलफलमा

पहिरोबाट ३५ हजारभन्दा बढी जापानी प्रभावित

Leave a comment

Your email address will not be published. Required fields are marked *