वीरेन्द्रनगरकाे खुल्ला चौरमा बेवारिसे शव फेला

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका कार्यालयको दक्षिणतर्फको खुल्ला चौरमा बेवारिसे शव फेला परेको छ ।

उक्त शव चिंगाड गाउँपालिका ६ का अन्दाजी वर्ष ३५ को जितेन्द्र चलाउने भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 

वीरेन्द्रनगर नगरपालिक–१२ भावरटोलमा घरभाडामा बस्दै आएका चलाउनेलाई बिहान ७ बजे प्रहरीले मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सहायक प्रहरी निरीक्षक नविन शाहीले जानकारी दिए ।

उनका अनुसार शव व्यवस्थापन गरि पोष्टपार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लिनुका साथै थप अनुसन्धान भैरहेको छ ।

वीरेन्द्रनगरकाे खुल्ला चौरमा बेवारिसे शव फेला

अठत्तरलाइ कुनै नयाँ मन्त्र छ कि… (राष्ट्रवाद)

वीरेन्द्रनगरकाे खुल्ला चौरमा बेवारिसे शव फेला

खेलकुद प्रतियोगिता उद्घाटन गर्दै संसद शाहले भने

Leave a comment

Your email address will not be published. Required fields are marked *