नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ४२९ पुग्यो

काठमाडौँ, ६ असोज ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा एक जना महिला र एक जना पुरुष रहेका छन् ।

मृत्यु हुने महिलामा काभ्रेकी ५० बर्षकी महिला छन् भने काठमाडौँका ५० बर्ष पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ ।

नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ४२९ पुग्यो

सांगठनिक एकताको ठोस प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष

नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ४२९ पुग्यो

नेप्सेमा दोहोरो अंकको गिरावट

Leave a comment

Your email address will not be published. Required fields are marked *