सुनकोशीमा यात्रुवाहक सुमो खस्यो : तीन जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं ,१ कार्तिक ।
काठमाडौंबाट खोटाङतर्फजाँदै गरेको टाटा सुमो सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । तीन जना बेपत्ता छन् ।
आइतबार बिहान साढे २ बजे सिन्धुलीको फिकल गाउँपलिका–६ मा गाडी अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

को. १ ज २९७६ नम्बरको सुमो गाडीमा चालकसहित १० जना सवार रहेको प्रहरीले जनाएको छ ।
चार जनाको उद्धार गरी उपचारको लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

सुनकोशीमा यात्रुवाहक सुमो खस्यो : तीन जनाको मृत्यु, ४ जना घाइते

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा

सुनकोशीमा यात्रुवाहक सुमो खस्यो : तीन जनाको मृत्यु, ४ जना घाइते

सम्पादकीय :  जुम्ली स्याउमा आर्थिक समृद्धिको सम्भावना

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!