२०८३ आश्विन १७ गते
×

Now Playing

गुर्भाकोटमा ३९० घण्टे मोटरसाईकल मर्मत तालिम सुरु

दिलिप ढकाल

सुर्खेत ।
सुर्खेतको गुर्भाकोट नगरपालिकामा ३९० घण्टे मोटरसाईकल मर्मत तालिम सुरु भएको छ। उप-प्रमुख उद्यमशिलता युवा स्वरोजगार कार्यक्रम अन्तरगत उक्त मोटरसाईकल मर्मत तालिम सुरु भएको हो। गुर्भाकोट नगरपालिका वडा नमब्र ७ का वडा अध्यक्ष बासुदेब शर्माले मोटरसाईकल मर्मत तालिमको उद्घाटन गरेका हुन् ।

उद्धघाटन कार्यक्रम मा बोल्दै अध्यक्ष शर्माले तालिममा सहभागीहरुलाई सिकेको सिप ब्यबहारमा उतार्ने गरि इमादारिताका साथ सिप सिक्न आग्रह गरे । दिपेश ईञ्जिनियरिङ्ग अटो पार्ट्स एण्ड सप्लायर्स को आयोजना तथा गुर्भाकोट नगरपालिकाको आर्थिक सहयोगमा तालिम सुरु भएको हो। गुर्भाकोट नगरपालिका वडा नम्बर ७ मा सुरु भएको तालिम वैशाक १५ गते देखि असार ८ गते सम्म संचालन हुने छ। तालिममा १३ जनाको सभागिता रहेको छ।

गुर्भाकोटमा ३९० घण्टे मोटरसाईकल मर्मत तालिम सुरु

लेखक संघद्वारा १ लाख रासीको पुरस्कार कवि

गुर्भाकोटमा ३९० घण्टे मोटरसाईकल मर्मत तालिम सुरु

कहाँ–कहाँ छ मेघगर्जन र चट्याङसहित वर्षाकाे सम्भावना

Leave a comment

Your email address will not be published. Required fields are marked *