२०८३ आश्विन १७ गते
×

Now Playing

दैलेखमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

दैलेख,१५ माघ  ।

दैलेखमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मध्यपहाडी राजमार्ग अन्तर्गत छामघाट खोलाबाट ढुङ्गा लोड गरी किमुगाउँतर्फ जाँदै गरेको भे २ त १४७८ नम्बरको ट्याक्टरबाट खसेर खसेर नारायण नगरपालिका–१० ग्वातीका २३ वर्षीय रमेश विकको मृत्यु भएको हो ।

ट्याक्टरको टायरले च्यापेको अवस्थामा प्रहरीले उद्धार गरी अस्पताल पुर्याए पनि डाक्टरले विकलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दीपकसिंह विष्टले जानकारी दिए । ट्र्र्याक्टरका चालक भगवतीमाई गाउँपालिका–७ बडाभैरवका कृष्णबहादुर विक घटनालगत्तै फरार रहेकाले उनको खाजि भइरहेको प्रहरीले जनाएको छ ।

दैलेखमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

प्रमोद खरेलको ‘कन्सर्ट’को भीडमा परी २५ जनाभन्दा

दैलेखमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

नजिकिने आधार खोज्दै दाहाल–देउवा

Leave a comment

Your email address will not be published. Required fields are marked *