बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

पाटेबाघको आक्रमणबाट राजापुर राजापुर–१० सुकुम्बासी टोलकी २४ वर्षीया ममता सुनारलाई घर नजिकैको वनबाट आएको बाघले आक्रमण गर्दा मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

नेपाल(भारत सिमानामा पर्ने घर नजिकैको वनमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परी गम्भीर घाइते भएकी सुनारलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया पु¥याए लगत्तै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सिराम अर्यालले बताए ।

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

बाँके सहित चार जिल्लामा चार गते सार्वजनिक

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

विद्यालयलाई भूकम्पप्रतिरोधी भवन निर्माण