बसको ठक्करबाट सुर्खेतमा एक वृद्धको मृत्यु

सुर्खेत,२९ माघ ।

बसको ठक्करबाट सुर्खेतमा एक वृद्धको मृत्यु भएको छ । आइतवार दिउँसो अन्दाजी २ः३० बजको समयमा बुलबुलेतर्फबाट बसपार्क आउँदै गरेको बा ४ ख ८०६१ नम्बरको बसले नाम थर र ठेगाना नखुलेकी अन्दाजी ६५ वर्षकी महिलालाई दिएको थियो ।

ठक्कर दिए लगत्तै उनलाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको उपचारका क्रममा दिउँसो पौने तीन बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घटनाको कारण भने खुलेको छैन् । बसलाई नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको र उनको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट सुर्खेतमा एक वृद्धको मृत्यु

मोटरसाइकलमा यात्रा गर्दा ढुंगा लागेर एक जनाको

बसको ठक्करबाट सुर्खेतमा एक वृद्धको मृत्यु

भेरीगंगा नगरपालिका १ मा ८ दिने उद्यमशिलता

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!