शिक्षक संघको बनगाड कुपिण्डे नगर अध्यक्षमा विष्ट

दुर्गा विसि

सल्यान,२९ माघ ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका स्तरीय नेपाल शिक्षक संघको अध्यक्षमा ओपेन्द्र विष्टलाइ चयन गरेको छ ।सल्लिवजारमा भएको कार्यक्रम आज विष्टलाइ सर्वसहमत चयन गरिएको जनाएको छ ।

कार्यक्रम नेपाल शिक्षक संघका निवर्तमान नगर अध्यक्ष सुरेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रम , प्रमुख अतिथि जिल्ला अर्थ सह–सचिब रिता कुमारि वलि,विशिष्ट अतिथिका रुपमा पार्टी जिल्ला सचिव एकराज वुढाथोकि, नगर सभापति पुरुषोतम आचार्य,वडा अध्यक्ष थुम बहादुर बिसि ,दिपेन्द्र बिष्ट ,दुर्गा खड्का लगाएतका महानुभावले शुभकामना मन्तव्य राखेको जनाएको छ।

नगर कार्यसमितिको पहिलो बैठकले बाकि पदाधिकारी टुङ्ग्याउने समेत जनाएको छ ।दोस्रो नगर अधिवेशनबाट विष्ट सर्वसहमत अध्यक्ष चयन भएको बताएको छ ।

शिक्षक संघको बनगाड कुपिण्डे नगर अध्यक्षमा विष्ट

विद्यालयको स्तरोन्नतीका लागि धार्मिक महोत्सव

शिक्षक संघको बनगाड कुपिण्डे नगर अध्यक्षमा विष्ट

भेरीगंगा नगरपालिकाको १२ औँ हिउँदे अधिवेशन सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *