सोसेक दैलेखद्वारा जाजरकोटका डेढ सय परिवारलाई राहत वितरण

सोसेक दैलेखद्वारा जाजरकोटका डेढ सय परिवारलाई राहत वितरण

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]


सामाजिक सेवा केन्द्र सोसेक दैलेखले जाजरकोटका एक सय पचास भूकम्पपीडित परिवारलाई राहत वितरण गरेको छ ।

संस्थाले कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पपश्चात घरवार विहीन भएका पीडितहरुलाई प्रति घरपरिवार आठ हजार ६ सय १० रुपैंया बराबरका राहत सामाग्री वितरण गरेको हो । संस्थाले १२ लाख ९१ हजार पाँच ९० रुपैंया बराबरका राहत सामाग्री खरिद गरेर वितरण गरेको हो ।

राहत सामाग्रीमा संस्थाले प्रतिपरिवार पाँच किलो तौल भएका दुई व्ल्यांकेट, दुई सल, एक थर्मस र ८ मिटर प्रिफर्म वितरण गरेको संस्थाका कार्यकारी निर्देशक हिरासिंह थापाले जानकारी दिए ।

सोसेक दैलेखद्वारा जाजरकोटका डेढ सय परिवारलाई राहत वितरण

व्यापारीले बजार अनुगमन समितिको सुझाव नमान्दा उपभोक्ता

सोसेक दैलेखद्वारा जाजरकोटका डेढ सय परिवारलाई राहत वितरण

चिसोका कारण भूकम्पपीडितमा देखिन थाल्यो स्वास्थ्य समस्या