कर्णालीमा सभामुख र उपसभामुखको निर्वाचन माघ १ गते हुने

सुर्खेत,२६ पाैष ।

कर्णाली प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन माघ १ गते हुने भएको छ। प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले माघ १ गते दिउँसो १ बजे निर्वाचन मिति तोकेका छन् ।

सोमबार बसेको प्रदेशसभाको बैठकमा शाहले कर्णाली प्रदेशमम सभामुख र उपसभामुखको निर्वाचन गर्ने सूचना प्रकाशन गर्न प्रदेश सचिवालयलाई भनेका छन् ।

कान्तिपुर 

कर्णालीमा सभामुख र उपसभामुखको निर्वाचन माघ १ गते हुने

राधाको हत्याअघि सुशान्तले गरिसकेका थिए दुई महिलाको

कर्णालीमा सभामुख र उपसभामुखको निर्वाचन माघ १ गते हुने

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *