शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक

काठमाडौं,२६ पाैष ।

शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदमा दरखास्त माग गरेको छ।

खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन माग भएको हो। सोमबारदेखि आवेदन फारम भर्न सकिन्छ। दरखास्तका लागि  https://online.tsc.gov.np/ मा गएर सबै विवरण भर्नुपर्ने आयोगले बताएको छ।

सेताेपाटी 

शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक

भारतको गुजरातबाट नेपाल आउँदै गरेको बस दुर्घटना,

Leave a comment

Your email address will not be published. Required fields are marked *