वीरेन्द्रनगर नगरपालिकाको उपमेयरको कार्यकक्षमा आगलागी

सुर्खेत,२५ पाैष ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको उपमेयरको कार्यकक्षमा आगलागी भएको छ। आइतबार राति कार्यकक्षमा आगलागी भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि निवारीले जानकारी दिए।

उनका अनुसार राति ३ बजेतिर कार्यकक्षमा आगलागी भएको हो। जडान गरिएको विद्युतको तार सर्ट भएर आगलागी भएको तिवारीले जानकारी दिए।

‘राति अचानक तार सर्ट भएर आगलागी भएको रहेछ, कार्यकक्षमा भएको टेबुल, सोफा लगायतका सामग्रीमा क्षति पुगेको छ,’ उनले भने। आगलागीबाट दुईदेखि साढे लाख रुपैयाँसम्मको सामग्री क्षति भएको प्रमुख प्रशासकीय अधिकृत तिवारीले जानकारी दिए।

सेताेपाटी 

वीरेन्द्रनगर नगरपालिकाको उपमेयरको कार्यकक्षमा आगलागी

भेरीको पानी सुर्खेत ल्याउने तयारी

वीरेन्द्रनगर नगरपालिकाको उपमेयरको कार्यकक्षमा आगलागी

शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक

Leave a comment

Your email address will not be published. Required fields are marked *