२०८३ आश्विन १७ गते
×

Now Playing

कर्णालीमा मृत भेटिए युवा

धनगढी, २४ पाैष ।

अछामस्थित कर्णाली नदीमा कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर १ का ३४ वर्षीय सञ्जयबहादुर विष्ट मृत फेला परेका छन्। प्रहरीका अनुसार विष्ट शनिबार मृत फेला परेका थिए।

उनी पञ्चलदेवल विनायक नगरपालिका वडा नम्बर ९ चिल्ताडास्थित कर्णाली नदीमा मृत भेटिएको प्रहरीको भनाइ छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।

 

कर्णालीमा मृत भेटिए युवा

जनमत र उन्मुक्ति पार्टीबीच १२ बुँदे सहमति

कर्णालीमा मृत भेटिए युवा

स्कुलको लापरबाहीले छात्राको मृत्यु भएपछि प्रदर्शन, ३

Leave a comment

Your email address will not be published. Required fields are marked *