प्रेस चौतारी कर्णालीद्वारा १४ बुँदे खलंगा घोषणा-पत्र जारी
सुर्खेत । प्रेस चौतारी नेपाल, कर्णाली प्रदेश समितिले १४ बुँदे खलंगा घोषण-पत्र जारी गरेको छ । चैत २३ गते प्रेस चौतारी कर्णाली प्रदेश कमिटीकाे आयोजनामा जुम्ला जिल्लाको खलंगामा सम्पन्न भएको प्रदेशस्तरीय भेला, प्रशिक्षण एवम् बैठकबाट १४ बुँदे खलंगा घोषणा-पत्र २०७९ जारी गरिएको हो ।
प्रदेश समितिका अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षता र एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले विभिन्न विषयमा १४ बुँदे घोषणा-पत्र जारी गरेको हाे । प्रेस चौतारी नेपाल, कर्णाली प्रदेश समितिको आयोजनामा जुम्ला सदरमुकाम खलंगामा२०७९ चैत्र २३ गते सम्पन्नभएको प्रदेशस्तरीय भेला, प्रशिक्षण एवम् बैठकबाट १४ बुँदे खलंगा घोषणा-पत्र २०७९ जारी गरिएको छ ।
हेर्नुहाेस घोषणा-पत्र