दैलेखमा एक पुरुष मृत अवस्थामा फेला

दैलेख,२४ माघ ।

दैलेखमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको गुराँस गाउँपालिका–२ बान्द्रेस्थित लोहरेखोलामा एक पुरुषको शव फेला परेको हो। सोमवार लोहरेखोलाको बीचमा मृत अवस्थामा भेटिएका पुरुषको ठेगाना नखुलेको दैलेखका प्रहरी निरीक्षक दीपकसिंह विष्टले बताए।

पुरुष मृत अवस्थामा फेला परेको भन्दै स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि उनको शव पहिचानका लागि स्वास्थ्य सेवा कार्यालयमा राखिएको प्रहरीले जनाएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विष्टले बताए।

दैलेखमा एक पुरुष मृत अवस्थामा फेला

कर्णाली प्रदेश सरकारको प्रवक्तामा कानुन मन्त्री जिसी

दैलेखमा एक पुरुष मृत अवस्थामा फेला

साफ यू–२० वुमेन्स च्याम्पियनसिप : भारतलाई हराएर

Leave a comment

Your email address will not be published. Required fields are marked *