२०८२ बैशाख १७ गते
×

Now Playing

जेष्ठ नगारिक तथा अपाङ्ग सम्मान कार्यक्रम

 दिलिप ढकाल

सुर्खेत,२३ माघ ।

गुर्भाकोट नगरपालिका वडा नम्बर १३ को वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि जेष्ठ नगारिक तथा अपाङ्ग भएका व्यक्तिहरुलाई सम्मान गरिएको छ।

वडा कार्यालयले आर्थिक बर्ष २०७९÷८० को बार्षिक बिनियोजित गरेको बजेट बाट वडा नम्बर १३ भित्रका २४० जना जेष्ठ नगारिक तथा अपाङ्ग भएका व्यक्तिहरुलाई सम्मान गरिएको गुर्भाकोट नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष मधु गुरुङले जानकारी दिए ।

वडा कार्यालयले आर्थिक बर्ष २०७९÷८० को बार्षिक बिनियोजित बजेट बाट वडा नम्बर १३ भित्रका २४० जना जेष्ठ नगारिक तथा अपाङ्ग भएका व्यक्तिहरुलाई सम्मान गरिएको हो।

गुर्भाकोट नगरपालिकाको १३ नम्बर वडा कार्यालयको आयोजना तथा जेस्त नागरिक तथा अपाङ्ग सम्मान समितिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। वडा कार्यालयले हरेक बर्ष जेष्ठ नगारिक तथा अपाङ्ग सम्मान कार्यक्रम गर्दै आएको छ। कार्यक्रम १३ नम्बर वडा कार्यालयमा भएको थियो।

जेष्ठ नगारिक तथा अपाङ्ग सम्मान कार्यक्रम

ट्राफिकको असुली धन्दा

Leave a comment

Your email address will not be published. Required fields are marked *