नेपाल र ओमानबीचको खेल सुपर ओभरमा


आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपाल र ओमानबीचको खेल सुपर ओभरमा पुगेको छ ।
आइतवार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनमात्र बनाउन सक्यो ।
अन्तिम बलमा २ रन चाहिएको अवस्थामा ओमानले १ रन मात्र ल्याएपछि खेल सुपर ओभरमा पुगेको हो ।






