किक बक्सिङ्ग संघ सुर्खेत अध्यक्षमा बिनोद गिरी

सुर्खेत ।
किक बक्सिङ्ग संघ सुर्खेत जिल्लाको प्रथम अधिवेशनबाट अध्यक्षमा बिनोद गिरी चयन भएका छन् । किक बक्सिङ्ग संघको प्रथम अधिवेशनबाट जिल्ला अध्यक्षमा गिरि चयन भएका हुन् ।
सोमबार विरेन्द्रनगर सुर्खेतमा उपाध्यक्षमा अजय गुरुङ , कृति गुभाजु शाक्य ,रवि मल्ल, सचिव ज्ञानेन्द्र भण्डारी ,सहसचिव यामराज शाही, कोषाध्यक्ष सुरेश गुरुङ ,सदस्य दिपेन्द्र बुढा,नरेश बुढाथोकी , नेत्र चौधरी ,लेखतबहादुर शाही ,हरी थापा मगर र प्रकाश पन्त चयन भएका हुन् ।


