बार्षिकोत्सवको अवसरमा रक्तदान

सुर्खेत । गुर्भाकोट नगरपालिकामा संचालनमा रहेको नेशनल माईक्रोफाईनान्स लघुवित्त वित्तीय सस्थाले नवौ बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार कार्यालय प्राङ्गणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २० जनाले रक्ततादान गरेका थिए ।


सस्थाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी वीरेन्द्रनगरको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न भएको हो । रक्तदानमा सहभागी रक्तदाता तथा प्राविधिक सहयोग गर्ने रेडक्रस शाखाप्रति संस्थाका प्रवन्धक एकानन्द न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए ।

बार्षिकोत्सवको अवसरमा रक्तदान

‘संघीयताको मोडेल अनुसार सरकारको तादाम्यता मिलेन’

बार्षिकोत्सवको अवसरमा रक्तदान

असारे विकास, १७ दिनमा मात्र दुई अर्व

Leave a comment

Your email address will not be published. Required fields are marked *