गुर्भाकोटमा  एक युवा   मृत फेला

दिलिप ढकाल

सुर्खेत १९ माघ ।

गुर्भाकोट नगरपालिका वडा नम्बर ६ को गोछेखोलाको पक्कि पुल मुनि एक जना मृत फेला परेका छन। मृतक स्थानिय २२ बर्षका दिपक सुनार रहेको गुर्भाकोट नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गोबिन्द वली ले जानकारी दिए ।

बिहान ९ बजे आसपासको समय बिद्यार्थी बिद्यालय जाने क्रममा पुलको तल शव देखेपछि बिद्यार्थी बाट खबर पाएको र प्रारम्भिक कार्य पुरा गरि प्रहरीको सहयोगमा शब् पोस्ट मार्टम को लागि मेहेलकुना अस्पतालमा लगिएको थियो। पोस्ट मार्टम पश्चात शब् परिवार लाई बुझाईएको छ। मृतक सुनार मानसिक तथा शारीरिक तथा मानसिक रुपमा अशक्त रहेको बताइएको छ।

गुर्भाकोटमा  एक युवा   मृत फेला

रविलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले

गुर्भाकोटमा  एक युवा   मृत फेला

आजको मौसमः तराईका केही भागमा हुस्सु र

Leave a comment

Your email address will not be published. Required fields are marked *