बालविकास  शिक्षिका निर्मलाले १६ जना बालबालिकालाई शैक्षिक सामाग्री बितरण

प्रचण्ड खत्री

रुकुम पश्चिम,१८ पाैष ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा आठकि एकजना बालविकास शिक्षिकाले बालबालिकाका शैक्षिक सामाग्री बितरण गरेकी छिन ।

नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय बाफिकोट आठ दुलिकि बालबिकाश शिक्षिका निर्मला खत्री ( केसि ) ले आफ्नी आमाको ७ औ पुन्य तिथिको अवसरमा २६ जना बालबालिका लाई शैक्षिक सामाग्री बितरण गरेका  बिद्यालयले जनाएको छ ।

निर्मलाले ६ हजार बराबरको शैक्षिक सामाग्री बितरण गरेकाे  स्थानीय पत्रकार भरत खत्रीले  बताए । साथै उनले आमाबुवा अक्षकोषमा १० हजार रुपियाँ सहयोग पनि गरेकी छिन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *