कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य शाहद्धारा सर्वदलिय बैठक आह्वान

सुर्खेत,१८ पाैष  ।

कर्णाली प्रदेशसभा दोस्रो कार्यकालको पहिलो बैठकको अगाडि प्रदेश सचिवालयले सर्वदलिय बैठक आह्वान गरेको छ । प्रदेश सभाका ज्येष्ठ सदस्य विनोद कुमार शाहले सोमबार बिहान ११ बजेका लागि सर्वदलिय बैठक आह्वान गरेको सचिवालयले जनाएको छ ।

प्रदेश प्रमुख तिलक परियारले आज दिउँसो १ बजे प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन यसअघि नै आह्वान गरिसकेका छन् । बैठक सञ्चालन, प्रदेशसभा बैठकमा दलहरूले बोल्न पाउने समय बाँडफाँड लगायतका विषयमा छलफल गर्न सर्वदलिय बैठक आह्वान गरिएको बताइएको छ ।

कर्णाली प्रदेश सभामा नेपाली कांग्रेस १४, नेकपा माओवादी केन्द्र १३, नेकपा एमाले १०, रापप्रा र नेकपा एकीकृत समाजवादीक १ १ र १ स्वतन्त्रसहित ४० जना सांसद छन् ।

कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य शाहद्धारा सर्वदलिय बैठक आह्वान

गुर्भाकोटमा बौलाहा कुकुरले टोक्दा दुई जना घाईते

कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य शाहद्धारा सर्वदलिय बैठक आह्वान

भागबन्डा मिलाउन तीन मन्त्रालय फुटाउने तयारी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!