बाटोमा पानी बग्दै यात्रा गर्न असहज

प्रचण्ड खत्री

 रुकुम पश्चिम,१६ पाैष ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाको ब्यापारीक केन्द्र छिनखेत बजारका केही ठाउँका सडकमा पानी लगाउदा सवारी सवारी साधनलाई असहज पर्न गएको स्थानीयको भनाई छ ।

अस्थाई प्रहरी पोस्ट देखि सिस्ने स्यार्पु बोर्डिङ स्कुल सम्म सडकमा पानी बग्दा बाईकहरु चिप्लिने र बालबालिकाका लाई स्कुल जान अफ्ठारो परेको बताएको छ ।

सडकमा दैनिक रुपमा पानी बगिरहेको हुन्छ । यसको ब्यबस्थापनमा कसैले ध्यान दिएका छैनन । ध्यान नदिदा स्थानीयलाई हिड्न सास्थी परेको छ ।

बाटोमा पानी बग्दै यात्रा गर्न असहज

पुस १६ :  राष्ट्रिय एकता तथा मेलमिलाप

बाटोमा पानी बग्दै यात्रा गर्न असहज

भेरिगंगामा ३ तिन दिने लेखा व्यवस्थापन तालिम

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!