२०८३ आश्विन १७ गते
×

Now Playing

मौसम खराबीका कारण कर्णालीको हवाई उडान प्रभावित

सुर्खेत,१४ असार ।

मौसममा आएको खराबीका कारण कर्णालीको हवाई उडान प्रभावित मौसममा भएको छ । मौसम बदलिएकै कारण मंगलबार काठमाडौंबाट सुर्खेतमा हुने हवाई उडानहरू रद्द भएका छन् भने सुर्खेतबाट हुम्ला, डोल्पामा हुने हवाई उडान तीन दिनदेखि बन्द छ ।

सडक सञ्जाले नजोडिएको जिल्ला डोल्पा र हुम्लामा हवाई उडान नहुँदा यात्रुहरू समस्यामा परेका छन् । नेपालगञ्ज र सुर्खेत आउने र जानेहरू एयरपोर्टमै बस्न बाध्य भएको डोल्पाका सदरमुकाम दुनैका रामबहादुर बुढाले बताए ।

सडक सञ्जलासँग नजोडिएको हवाइ मार्गमार्फत यात्रा गर्दै आएका थियौं । उनले भने, ‘तीन दिनदेखि हवाई उडान नहुँदा सास्ती भोग्नु परेको छ ।’मंगलबार बिहानदेखि कर्णालीमा भारी वर्षा सुरु भएका कारण काठमाडौंबाट सुर्खेत उडान भर्न लागेको बुद्ध एयर जहाज काठमाडौंमा डिले भएको छ ।

मौसम खराबीका कारण कर्णालीको हवाई उडान प्रभावित

मदन भण्डारीको ७१ औं जन्मजयन्ती मनाइँदै

मौसम खराबीका कारण कर्णालीको हवाई उडान प्रभावित

राजधानीमा हैजाको लहर उर्लंदो

Leave a comment

Your email address will not be published. Required fields are marked *