२०८३ आश्विन १७ गते
×

Now Playing

२६ हजारको अवैध सुर्ति बरामद

सुर्खेत । सुर्खेतको बबईबाट अवैध रूपमा ल्याइएको समान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अस्थार्इ प्रहरी पोष्ट बबई सुर्खेतले शनिबार बिहान साढे ९ बजेको समयमा भेरिगंगा नगरपालिका–५ बबईबाट उक्त समान बरामद गरेको हो ।

नेपालगञ्जदेखि सुर्खेत तर्फ आउन्दै गरेको लु २ ख ५७८३ नम्बरको फोर्स गाडीलाई चेकजाँज गर्दा अबैध रुपमा ल्याएको वेवारिसे ३ बोरा १५० पिस करिब २६ हजार राबरको सुर्तिजन्य समान बरामद गरेको हो । प्रहरीका अनुसार उक्त गाडीलाई नियन्त्रणलिई आन्तरिक राजश्व कार्यालय कोहलपुर तर्फ पठाईएको जनाएको छ ।

 

२६ हजारको अवैध सुर्ति बरामद

वन मन्त्रालयकाे गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुईजना

२६ हजारको अवैध सुर्ति बरामद

वाईसिएल बाफिकोटको उद्घाटन सत्र सम्पन्न बन्द सत्र

Leave a comment

Your email address will not be published. Required fields are marked *