दोस्रो पञ्चपुरी मेयर कप सुरु

सुर्खेत ।
दोस्रो पञ्चपुरी मेयर कप सुरु भएको छ । तीन दिनसम्म चल्ने प्रतियोगिताको आज नगर प्रमुख उपेन्द्रबहादुर थापाले उद्घाटन गरेका हुन् । प्रतियोगितामा फुटवल, भलिवल लगायतका विभिन्न खेलहरु सञ्चालन हुने बताइएको छ । कार्यक्रमको उद्घाटन गर्दै मेयर थापाले खेलकुद क्षेत्रको विकासले पञ्चपुरीलाई चिनाउन सहयोग गर्ने अपेक्षा गरेको बताए । कार्यक्रममा उपप्रमुख मुक्तिदेवी पुरी, प्रमुख प्रशासकिय अधिकृत रोमाकान्त पाण्डे, विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो । मना ।भनु भएको छ ।

तपाईको प्रतिक्रिया