दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं : सोमबार सुधारको संकेत देखिएको शेयर बजार मंगलबार भने पुनः घटेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा तरलता समस्या देखिदा यसको असर शेयर बजारमा देखिएको छ ।

साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ७ अंकले घटेको थियो । मंगलबार भने ३२ अंकले घटेको हो ।

 

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

कक्षा ११ को रजिष्ट्रेशन खुल्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *