डब्बुले ल्याए गजल गीत ‘अँधेरीमा थिएँ म’

गीतकार डब्बु क्षत्रीको नयाँ गजल गीत ‘अँधेरीमा थिएँ म…’ भिडियो सहित सार्वजनिक भएको छ । गीतमा सुवर्णकुमार, सरिता भारती, दीपा कोइरालाको स्वर रहेको छ ।

गीतको भिडियोमा भने सरिता भारती, राहुल श्रेष्ठ, जोयल्स बस्नेत, विना रानामगरको अभिनय छ । रामशरण उप्रेतीको छायाँकन रहेको भिडियो सुरेश कुमार राउतले सम्पादन गरेका हुन् ।

प्रेमीसँग छुटाएर अर्काेसँग विवाह गर्न खोजेपछि युवतीले आत्महत्याको बाटो रोजेको कथा प्रस्तुत गरिएको भिडियाे डब्बु क्षत्रीले निर्देशन गरेका हुन्

डब्बुले ल्याए गजल गीत ‘अँधेरीमा थिएँ म’

मेलम्चीमा फेरि आयो बाढी, स्थानीयबासी आश्रय खोज्दै

डब्बुले ल्याए गजल गीत ‘अँधेरीमा थिएँ म’

रवि र राजेशको नयाँ गीत ‘कुर्सी तानातान’

Leave a comment

Your email address will not be published. Required fields are marked *