२०८३ जेष्ठ ३० गते
×

Now Playing

काँग्रेसका नेता राजीब शाहको सहयोगमा निःशुल्क एम्बुलेन्स सेवा

जाजरकोट । नेपाली काँग्रेसका युवा नेता राजीव शाहको विशेष सहयोगमा जाजरकोट जिल्ला अस्पतालमा निःशुल्क एम्बुलेन्स सेवा सोमबारदेखि शुरु भएको छ ।

भेरी नगरपालिका वडा नं ४ जाजरकोटका वडाध्यक्ष खम्बजंङ्ग शाहको समन्वयमा पुर्ब सभासद राजीब बिक्रम शाहको सक्रियताबाट एम्बुलेन्स सोमबार नै जाजरकोट खलंगामा संचालनमा आएको छ ।

जिल्ला अस्पताल जाजरकोटबाट रिफर गरेका बिरामिलाई उक्त एम्बुलेन्सबाट सुर्खेतदेखि नेपालगन्जसम्म निःशुल्क आवतजावत गर्ने बताइएको छ ।

जाजरकोटका विभिन्न स्थानमा विरामीहरुको सेवा दिन एम्बुलेन्सले सहयोग पुग्ने नेता शाहले बताए । कुमारी ट्रष्टका अध्यक्ष रहेका उनले जाजरकोटमा ट्रष्टको माधयमबाट समाज सेवा गर्दै आएका हुन ।

काँग्रेसका नेता राजीब शाहको सहयोगमा निःशुल्क एम्बुलेन्स सेवा

जुवाडे ग्याङमा भेटिए काठमाडौंका यी धनाढ्य युवती

काँग्रेसका नेता राजीब शाहको सहयोगमा निःशुल्क एम्बुलेन्स सेवा

गंगा नदीको किनारमा भेटिए थप ७१ बेवारिसे

Leave a comment

Your email address will not be published. Required fields are marked *