राजनीति

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र सानीभेरी ८ को अध्यक्ष बुढाथोकी

प्रचण्ड खत्री र रुकुम : गाउँपालिकाका ८ नं वडाको सम्मेलन सम्पन्न भएको छ । ओम प्रकाश बुढाथोकीको अध्यक्षयतामा २९ सदस्यीय वडा कमिटि गठन गरिएको छ जस्को उपाध्यक्षमा सपना बिस्ट बुढाथोकी सचीव विष्नु के.सि सहसचिवमा सारादा परिवार कोषाध्यक्ष तारा कुमार बि.क रहनुभयको छ ।

निर्विरोध हुनु भएका पदाधिकारी र सदस्यहरुलाई सबैलाई हर्दिक बधाई अनि सफल कार्यकालको अन्गन्ति शुभकामना ।

तपाईको प्रतिक्रिया