सगरमाथाको चुचुरोमा बहराइनी राजकुमार

काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मगंलबार बहराइनका राजकुमार शेख नसेर बिन अमिद अल खलिफासहित १६ सदस्यीय टोलीले पाइला टेकेका छन्।

कोरोना माहामारीपछि दोस्रो पटक कोही सगरमाथाको चुचुरोमा पुगेको यो दोस्रो पटक हो। सगरमाथाको नयाँ उँचाई ८८४८.८६ मिटर भएपछि भएको यो दोस्रो आरोहणसमेत हो।

राजकुमार शेख नसेर बिन अमिद अल खलिफासहितकाे टोलीले मंगलबार विहान ६ बजेर ४५ मिनेटमा सगरमाथामा पाइला टेकेका सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले डिसी नेपाललाई जानकारी दिए।

सगरमाथा आरोहणका लागि राजकुमार खलिफाससिहतको टोली चैत २ गते नेपाल आइपुगेका थिए। उनी १६ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका हुन्।

सगरमाथाको चुचुरोमा बहराइनी राजकुमार

नयाँ सरकार गठन : यी तीन स्वतन्त्र

सगरमाथाको चुचुरोमा बहराइनी राजकुमार

फाइजरको खोप १२–१५ वर्षका बालबालिकालाई पनि लगाउन

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds