कविता : मेरो स्वर्गीय हजुरबुबा
मेलिना बुढाक्षेत्री याद आउँछ घरी घरी आँसु आउँछ तपाईलाई सम्झदा आाखा भरी, तपाईको काखमा खेल्दा खेल्दै थाहै भएन वर्ष बितेको सात वर्ष भएछ हामीसँग हजुर नभएको । हजुरआमाको मुटुमा कत्रो चोट पर्यो होला । हामी परिवारको मन सम्झीएर कति रोला, हजुरको यादमा रोएको बेला इन्डिया हुनुहुन्छ भन्थे सानी हुँदा कहिले आउनुहोला भनेर दिन गन्थे । […]




