कर्णाली करिडोरको सर्केगाड–खार्पु सडकमा यातायात चलाउन टाइम कार्ड लागु

कर्णाली करिडोरको सर्केगाड–खार्पु सडकमा यातायात सञ्चालन गर्न समय तालिका लागु गरिएको छ । कर्णाली करिडोरको ग्युसी–लालीबगर खण्डको सडक निर्माण कार्य सम्पन्न भए पनि उक्त सडक कर्णाली करिडोर उत्तरखण्ड हुम्लाको हिल्सा सिमकोट सडक योजना कार्यालयलाई हस्तान्तरण नभएकाले यस खण्डमा सार्वजनिक यातायात सञ्चालनका लागि समय तालिका (टाइम कार्ड) लागु गरिएको हो । सो सडकमा सिमकोट आउने जाने […]