डा. गोविन्द केसीले तीन दिने सत्याग्रह शुरु गर्ने
डा. गोविन्द केसीले शुक्रवारदेखि तीन दिने सत्याग्रह शुरु गर्ने घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले तीन दिने सत्याग्रको घोषणा गरेका हुन् । उनले सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै बेलुकी नगरेको भन्दै उनले शुक्रवार बेलुकी ५ बजेदेखि सत्याग्रह शुरु गर्ने बताए । विगत लामो समयदेखि मुद्दा उठाएर सत्याग्रह बसे पनि सरकारले माग […]





