सत्ताको तुजुक

शासन सत्ता गुमेको आक्रोशमा माओवादीका नेता पुष्पकमल दाहाल प्रचण्डले दुईतिहाइको दम्भ देखाए बंगलादेशको हालत होला भन्दै सरकारलाई चुनौती दिइरहेका छन । पाठक वर्गमा सम्झना छँदैछ बंगलादेशमा चर्कंदै गएको विद्यार्थी आन्दोलन को कारण प्रधानमन्त्री शेख हसिना वाजेदले देश छोडी भाग्नु पर्ने अवस्था सिर्जना भएको थियो । प्रचण्डको उक्त भनाइलाई सायद पचाउनै नसकेर होला प्रधानमन्त्री केपी शर्मा […]

सम्पादकीय : अब के पाउँछन कर्णालीबासीले ?

कर्णालीसहित समग्र देशकै सत्ताको खेल पनि केटाकेटीको रुमाल लुकाईवाला खेल भन्दा खासै फरक भएको छैन । अब फेरी सत्ता कांग्रेस र एमालेको पोल्टामा हुनेछ । भने कर्णालीमा ९ बर्षपछी नेकपा माओवादी सत्ताविहीन हुनेछ । फेरिने सत्ता साझेदारी जो वर्षदेखी भागवण्डामा सरकारको रस्वादान गरिरहेका एमाले र काङ्ग्रेस फेरी एक पटक सरकार बनाउन सरकार नामक जुवामा नारीएका […]