सम्पादकीय : संसदीय समितिलाई पूर्णता देऊ !

कर्णाली प्रदेश सरकारका कामकारबाही अनुगमन गर्ने र सार्वजनिक महत्वका विषयमा जवाफदेही बनाउने मिनि पारलियामेन्ट अर्थात संसदीय समिति नै लामो समयदेखि नेतृत्वविहीन छन् । गत बैशाख यता सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक समिति र सामाजिक विकास समिति नेतृत्वविहिन बनेका छन् । समितिका सभापति नहुँदा सरकारका काम कारवाही अनुगमन गर्नेदेखि समितिमा दफावार छलफलका लागि गएका विधेयकहरु […]