विपद् व्यवस्थापनमा विपन्न वर्ग र खण्डीकृत तथ्याङ्कमा जोड दिन माग
विपद् व्यवस्थापनमा महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा खण्डीकृत तथ्याङ्कलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा लैंगिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण सम्बन्धी तीन दिने तालिम तथा कार्यशालाका सहभागीहरुले विपद् व्यवस्थापनका नीति तथा कार्यक्रमहरु बनाउदा उनीहरुलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । सबै किसिमका विपदबाट यही समुदाय सवैभन्दा […]





