लेकबेंसी नगरपालिकामा आश्रित जनसङ्ख्याभन्दा कमाउनेको सङ्ख्या बढी

मुलुकको विद्यमान बेरोजगारी समस्या तथा परिवारमा कमाउनेभन्दा आश्रित जनसङ्ख्या धेरै रहेका कारण अपेक्षित रुपमा गरिबी निवारणको लक्ष्य हासिल हुन नसकिरहेको भन्ने तर्कलाई सुर्खेतको लेकबेंसी नगरपालिकाले गलत सावित गरेको छ । नगरपालिकामा आश्रित जनसङ्ख्या भन्दा कमाउनेको सङ्ख्या बढी रहेको पाइएको छ । विसं २०७८ को जनगणनाअनुसार लेकबेंसी नगरपालिकामा सक्रिय उमेर समूह १५ देखि ५९ उमेर समूहको […]

This will close in 0 seconds