नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिमा चौलागाईं नेतृत्व प्यानल निर्वाचित
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको निर्वाचनमा प्रेस युनियन नेपाल र प्रेस चौतारी नेपालको संयुक्त प्यानलनै निर्वाचित भएको छ। शुक्रऋषि चौलागाईंको नेतृत्वमा सम्पूर्ण प्यानल निर्वाचित भएको छ। नयाँ नेतृत्वले पत्रकारिताको मर्यादा, स्वतन्त्रता, र अधिकार सुनिश्चित गर्न प्रतिबद्धता व्यक्त गरेको छ। निर्वाचन परिणाम अनुसार, अध्यक्षमा शुक्रऋषि चौलागाईंले ५९९ मत प्राप्त गरी निर्वाचि भएका छन् । उनका […]




